अक्षय कुमारको आमा अरुणाको निधन

एजेन्सी, २३ भदौ । बलिउड अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको आज निधन भएको छ । अरुणाको ७७ वर्षको उमेरमा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अक्षय आफैले सामाजिक सञ्जालमा जानकारी दिदै आमाको निधनले अत्यन्तै पिडा महसुस भइरहेको बताएका छन् । अरुणाको निधनमा बलिउडका कलाकारहरुले श्रद्धान्जली व्यक्त गरिरहेका छन् । अरुणा भाटियाको केही दिनदेखि […]

सम्बन्धित सामग्री

आमाको निधन भएको दुई दिनपछि काममा फर्किए अक्षय कुमार

अक्षय कुमारका लागि पछिल्ला केही दिन निकै उतारचढावपूर्ण रह्यो । उनकी आमा अरुणा भासिटयाको उनको जन्मदिनको एकदिन अघि निधन भयो । रिपोर्टका अनुसार निर्माता वाशु भगनानीसँग आफ्नो प्रोजेक्टमा काम जारी राख्नका लागि अक्षय शुक्रबार यूके जानका लागि तयार छन् । अक्षय सधैं इन्डष्ट्रिमा सबैभन्दा मिहिनेती अभिनेतामध्ये एक हुन् र अब उनी ‘वाशु की अनाम’ फिल्मको सेटमा फिर्ता भइरहेका छन् ।अक्षयले वाशु भगनानीको धेरैजसो तारिफ गरिरहेका हुन्छन् । उनले सिनेमाघरमा बेल बटमलाई रिलिज गर्नका लागि सहमति व्यक्त गरेका थ

आमाको निधनपछि शुटिङका लागि अक्षय आजै लण्डन फर्किने

बलिउड अभिनेता अक्षय कुमार यतिखेर शोकमा छन् ।  उनको आमाको उपचारको क्रममा बिहीवार निधन भएको हो ।  पछिल्ला दिनहरूमा उनी फिल्म शुटिङका लागि लण्डनमा व्यस्त थिए ।  आमा विरामी भएसँगै उनी केही दिनअघि भारत फर्किएका थिए ।  चिकित्सकले उनको आमालाई बचाउन सकेनन् ।  आमाको मृत्युपछि उनी शुक्रवार नै लण्डन जाने बताइएको छ ।

अभिनेता अक्षय कुमारलाई मातृशोक

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ । अक्षय कुमारकी आमा अरुणा भाटियाको बुधबार बिहान उपचारको क्रममा निधन भएको हो । केही दिनदेखि अक्षय कुमार एउटा फिल्मको सुटिङका लागि विदेशमा थिए । आमाको स्वास्थ्य अवस्था बिग्रिएपछि दुई दिनअघि मात्र उनी मुम्बई आएका थिए । उनको आमालाई ३ सेप्टेम्बरमा हीरा नन्दानी अस्पतालमा भर्ना गरिएको […] The post अभिनेता अक्षय कुमारलाई मातृशोक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आमाको निधनले सहनै नसक्ने पीडा महशुश गरिरहेको छुः अक्षय कुमार

बलिउड नायक अक्षय कुमारकी आमा अरुणा भाटियाको ७७ बर्षको उमेरमा निधन भएको छ । अक्षयले सामाजिक संजालबाट यो कुराको जानकारी दिदै आफूले सहनै नसक्ने पीडा महशुश गरिरहेको लेखेका छन् । अक्षयले लेखेका छन्–‘आज म आफू भित्र सहनै नसक्ने पीडा महशुश गरिरहेको छु । मेरी आका अरुणा भाटिया आज बिहान यो संसारलाई आरामसँग छोडेर कुनै दोश्रो […]