जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र सत्ता समीकरणका लागि मत विभाजित भएपछि एक अर्काप्रति आरोप–प्रत्यारोपको क्रम सुरु भएको छ । यही क्रममा बरिष्ठ नेता राजेन्द्र महतोले अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गर्ने चेतावनी समेत दिइसकेका छन् ।उता जसपाकी कार्यकारिणी सदस्य रेणु यादवले पार्टीमा देखिएका समस्या र कठिनाइलाई पार्टीको बैठकबाट समाधान गर्न आग्रह गरेकी छिन् । जसपाले अहिलेसम्म जे–जे गरेको छ, ती सबै पार्टीको निर्णयबाट नै गरेको दावी गर्दै उनले भनिन्, उहाँहरुले (महन्थ ठाकुर पक्ष) पार्टीको ब