निर्वाचनलाई मध्यनजर गरी नाकामा कडाइ : बाँकेस्थित दशगजामा नेपाल–भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमामा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनलाई लक्षित गरी भारतबाट साना हतियार भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी नेपाल–भारतका सुरक्षाकर्मीले दशगजामा संयुक्त...