डुम्रे–बेँसीसहर सडकखण्डमा यातायत ठप्प

लमजुङ तनहुँ जोड्ने डुम्रे–बेँसीसहर सडकखण्डमा यातायात सेवा थप्प भएका छन् । लमजुङस्थित मस्र्याङ्दी नदीमा डुबेर मृत्यु भएको विद्यार्थीको विषयलाई लिएर  स्थानीयवासीले सडक अवरुद्ध गरेपछि आज  बिहानदेखि यातायत ठप्प भएको हो । मृतकका आफन्तले उक्त स्थानमा विरोध प्रदर्शन  गरेपछि जिल्ला प्रशासन कार्यालय लमजुङले लमजुङ–तनहुँको सिमाना पाउँदीबजारदेखि सिउडीबारसम्म निषेधाज्ञा जारी गरेपछि यातायत ठप्प हुँदा यात्रु मर्कामा परेका छन् । यता लमजुङतर्फ पाउँदीबजारदेखि सिउँदीबारसम्म अनि