ईश्वरी हत्याकाण्ड : डिभोर्सको अन्तिम चरणमा सम्पत्ति बाँडफाँटमा असन्तुष्टि

काठमाडौं– कुमार थापा मगरले ईश्वरी भुजेलसँग सानै उमेरमा प्रेम बिवाह गरे । केही समयसम्म श्रीमान्-श्रीमतीको सम्बन्ध सामान्य नै थियो । यो दम्पत्तिले दुई सन्तान पनि पाए । तर सम्बन्ध लामो समय टिक्न सकेन । ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार सामाजिक सञ्जालमा आफूलाई बडिबिल्डर भनेर चिनाउँथे । केही वर्षदेखि युट्युबरले ‘नेपाली ब्रो’ लाई सेलिब्रेटी मानेर अन्तवार्ता […]