जापानमा एकैदिनमा अढाई लाख भन्दा बढी सङ्क्रमित, अस्पतालमा शैया पाउन मुस्किल

२ भदौ, टोकियो । जापानमा एकैदिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोभिड -१९ को सङ्क्रमण भएको छ । यो सङ्ख्या हाल सम्मकै सबैभन्दा बढी हो । यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा उक्त सङ्क्रमण पुष्टि भएको थियो । कोभिडका कारण देशभर एकैदिनमा दुई सय ८७ जनाको मृत्यु […]