पूर्वाधार विकास गर्दा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्न विज्ञको सुझाव

विज्ञहरूले पूर्वाधार विकास गर्दा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्न सुझाव दिएका छन् ।बुधबार आर्थिक पत्रकार समाज (सेजन) र पोलिसी इन्टरप्रेनर इन्क (पीआई) ले संयुक्त रूपमा आयोजना गरेको पूर्वाधार बहसको छैटौं संस्करणअन्तर्गत भएको दक्षिण एसियामा सहायता र लगानीको भूराजनीतिः नेपालको पूर्वाधार विकासको घटनाक्रम विषयक बहसमा उनीहरूले यस्तो बताएका हुन् । उनीहरू पूर्वाधारमा आउने सहायतामा भूराजनीतिको प्रभाव हुने […]