महाकाली सन्धी : २६ वर्षपछि आयो नेपाली नहरमा पानी

काठमाडौं : नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धी भएको २६ वर्षपछि नेपालले पानी पाएको छ।.सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धीअनुसार मूल नहरको निर्माण थालिएको थियो।नहर बनाउन थालेको २० वर्षभित्र निर्माण गरिसक्नुपर्ने भए पनि लामो समय निर्माणमा भएको ढिलाइले गति लिन नसकेको आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको हो। महाकाली सिँचाइ आयोजना तेस्रो चरणका अनुसार भारतका तर्फबाट निर्माण गरेको नहरमा केही दिनयता परीक्षणका लागि पानी छाड्न थालेको छ।नेपाली पक्षले

सम्बन्धित सामग्री

महाकाली सन्धी पुनरावलोकन गर्नुपर्ने सांसदहरुको माग

सांसदहरुले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन गर्नुपर्ने माग राखेका छन्। सोमवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरुले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन गर्नुपर्ने माग राख...

ओलीद्वारा पहिलोपटक महाकाली सन्धीमा कमजोरी स्वीकार

काठमाडौं, १६ साउन । केपी शर्मा ओलीले मुख्य भूमिका नखेलेको भए महाकाली सन्धी संसदबाट पारित हुँदैनथियो । ओलीले नै महाकाली सन्धीबारे नेकपा एमालेभित्र अडान लिएर पारित गर्ने पक्षमा निर्णय गराउन सके । जसका कारण एमाले विभाजन समेत भयो । महाकाली सन्धीमा आफूले सही निर्णय लिएको बताउँदै आएका छन् ओली । उनले त्यतिबेला देशले खरबौंको आम्दानी […]

देउवा ७ चोटी प्रधानमन्त्री बन्नुभयो भने नेपालको हालत के होला? : भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा ७ चोटी प्रधानमन्त्री बने नेपालको हालत के होला? भनेर आशंका गर्नुपर्ने अवस्था आएको बताएका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देउवा ०५२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा देश हिंसाको बाटोमा गएको बताएका हुन्। उनले भने, ‘पहिलो पटक प्रधानमन्त्री हुँदा देशको हितमा आँच आउने समयमा महाकाली सन्धी पनि भयो। दोस्रोपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन आएको र ५ औं पटक प्रधानमन्त्री बन्दा अहिले संविधान मिच्दै धम

प्रधानमन्त्री देउवाको भारत भ्रमण यसरी भयो सफल

प्रधानमन्त्री शेरबहादुर देउवको भारत भ्रमण अपेक्षाकृत सफल भएको विश्लेषण गरिएको छ। भ्रमणका एजेण्डा समेत सार्वजनिक नगरी ५५ जनाको जम्बो टोली लिएर तीन दिने भ्रमणमा निस्केका देउवाले ‘कतै फेरि पनि महाकाली सन्धी ...

हस्ताक्षर भएको २६ वर्षसम्म नबढेको पश्चेश्वर बढाउन मोदीको चासो

काठमाडौं, १९ चैत्र । नेपालको राजनीतिलाई नयाँ मोड दिने एउटा घटना हो महाकाली सन्धी । सन् १९९६ मा हस्ताक्षर भएको यही सन्धीसँग जोडिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना । शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा महाकाली सन्धी भएको थियो । यो सन्धी सदनको दुई तिहाईले पारित गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार अगाडि बढ्दा तत्कालीन नेकपा एमाले विभाजन भएको थियो […]

एमसीसीलाई लिएर प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल

काठमाडौं, ३ कार्तिक । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले एमसीसीको विरोध गर्नेहरुलाई प्रधानमन्त्री देउवाले बखेडा झिक्ने केही तत्व भन्नु महाकाली सन्धी गरी राष्ट्रियताको तत्व नष्ट गर्ने दिमागकै उपज भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्-‘नेपालको स्वाधीनता विरोधी एमसीसी सम्झौताको विरोध गर्नेहरूलाई प्रमं देउवाले ‘बखेडा झिक्ने केही तत्व’ भन्नु […]

एमालेमा २४ वर्षमा दुई फुट, पात्र उही

काठमाडौं, ९ भदौ । नेकपा एमाले दुईपटक फुटेको छ । २०५४ सालमा र २०७८ सालमा । २४ वर्षभित्र दुईपटक फुटेको एमालेको राजनीतिको केन्द्रमा भने मुख्य पात्रहरु उही रहनु रोचक हो । २०५४ सालमा एमाले फुट्दा सतहको मुद्दा महाकाली सन्धी नै थियो । तर, भित्री कारण शिर्ष नेताहरुको शक्तिसंघर्ष थियो । तत्कालीन महासचिव माधवकुमार नेपाल र […]

महाकाली सन्धि गर्नेहरुले जनतासँग माफी किन नमाग्ने ? : उपेन्द्र यादव

काठमाण्डाै – समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले 'राष्ट्रघाती' महाकाली सन्धि गर्नेहरुले जनतासामु माफी माग्नुपर्ने बताउनुभएको छ ।  नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष यादवले सुगौली सन्धिभन्दा राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुल...