चुनावको नतिजा सुखद रहेन, १६५ वटै क्षेत्रको समीक्षा गर्दैछौं: पोखरेल

एमाले महासचिव शंकर पोखरेलले बिहीबार सामाजिक सञ्जालमार्फत प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको परिणामबारे समीक्षा कार्य सुरु भइसकेको बताएका छन्।