कास्की–१ मा खडकराज पौडेल फराकिलो मतान्तरले विजयी

पोखरा– कास्की निर्वाचन क्षेत्र नम्बर- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खडकराज पौडेल (गनेस) विजयी भएका छन्। उनले ३९ हजार ८८३ मत प्राप्त गर्दै प्रतिनिधिसभामा प्रवेश गरेका हुन्। उनका मुख्य प्रतिद्वन्द्वी, नेपाली कांग्रेसका तिलक बहादुर राना भाटले मात्र ११ हजार २१४ मत पाएका छन्। पौडेलले २८ हजार ६६९ मतको फराकिलो अन्तरले प्रतिस्पर्धीलाई पछि पार्दै चुनाव […]