निर्वाचनमार्फत मुलुकले निकास पायो : राष्ट्रपति पौडेल

उनले यो निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, आम मतदाता, राष्ट्रसेवक कर्मचारी र सम्बद्व सबै पक्षसहित सबै नागरिकलाई धन्यवाद दिएका छन्।