भत्किएका सडक तत्काल निर्माण गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपालीहरूको महान चाड बडा दसैँको अवसरलाई मध्यनजर गर्दै वर्षाका कारण क्षति भएका सडकको निर्माण तत्काल सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।आइतबार सिंदरबारमा बसेको समितिको बैठकले वर्षाका कारण क्षति भएका सडक निर्माणको कामलाई तत्काल सम्पन्न गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकमा […]