गुल्मीको एक क्याम्पसलाई हरेक वर्ष झन्डै डेढ करोड ऋणको भार थपिँदै गएको छ । जिल्लाकै शैक्षिक धरोहर भनिएको सदरमुकाम तम्घासस्थित रेसुंगा बहुमुखी क्याम्पसलाई हरेक वर्ष १ करोड २९ लाख ऋणको भार थपिँदै गएको हो ।विद्यार्थीबाट वार्षिक रूपमा हुने आम्दानीभन्दा प्राध्यापक र कर्मचारीको तलबमा मात्र झन्डै दोब्बर खर्च हुने गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले […]