बिक्री भएन मह, पलायन हुँदै किसान

चितवन : मौरी पालेर जीविका चलाउँदै आएका किसान उत्पादित महले बजार नपाउँदा समस्यामा पर्न थालेका छन्। चालु आर्थिक वर्षमा मात्रै दुई हजार ७०० मौरीपालन किसान पलायन भएका छन्।नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार गत आर्थिक वर्षमा १६ हजार ५०० किसान मौरीपालन व्यवसायमा रहेकोमा यो वर्ष १३ हजार ८०० मा झरेका छन्। ‘बजारको समस्या हुँदा किसानले व्यवसाय छाडेर पलायन हुनुपर्ने अवस्था आएको छ’, उनले भने, ‘कतिपय किसान विदेशिएका छन् भने कतिपयले व्यवसाय परिवर्त

सम्बन्धित सामग्री

उखु खेतीबाट पलायन हुँदै सर्लाही र रौतहटका किसान

आफ्नो उत्पादनको मूल्य थाहा नपाउने उखु किसानले आफूले बिक्री गरिसकेको मूल्य कहिले पाउने, त्यो पनि थाहा नहुने देशका किसान निराश हुनु स्वाभाविक भएको मैनालीको भनाइ छ।...