महिला लिगमा भारतीय खेलाडीसहित मैदानमा उत्रने विराटनगरको तयारी

विराटनगर । दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा भाग लिन विराटनगरका महिला फुटबल खेलाडी बन्द प्रशिक्षणमा जुटेका छन् । चितवनमा आयोजना हुने प्रतियोगितामा उपाधि जित्ने लक्ष्यसाथ प्रशिक्षण सुरु भएको बताइएको छ । महिला खेलाडी डेढ महिनादेखि बन्द प्रशिक्षणमा रहेको प्रशिक्षक पारस चौधरीले जानकारी दिए । स्थानीय सहिद मैदानमा खेलाडीहरू बिहानैदेखि प्रशिक्षणमा सहभागी...

सम्बन्धित सामग्री

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि विराटनगरको टोली बन्द प्रशिक्षणमा

मोरङ – चितवनमा हुने दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि विराटनगर महानगरपालिकाको टोली बन्द प्रशिक्षणमा छ। विराटनगरको सहिद मैदानमा डेढ महिनादेखि १८ जना खेलाडीलाई महानगरले प्रतियोगिताका लागि तयारी गराउँदै आएको छ। प्रतियोगितामा पुरानो साखलाई सुधार्दै टोली लिगको दोस्रो स्थानमा अट्ने गरी मैदानमा उत्रने प्रशिक्षक तथा खेलाडीले बताएका छन्। दैनिक बिहान ४ घण्टा अभ्यासरत खेलाडी […]