पर्सा, २४ असोज । मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१० स्थित प्रभु बैंक अगाडि पार्किङ गरी राखेको सोही महानगरपालिका–१५ बस्ने विवेक कुमार यादवको ना.४८ प ९३६९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जना शुक्रबार दिउँसो प्रहरीले पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२ छप्कैया बस्ने २४ वर्षीय […]