कोरोनाको डरले अर्थमन्त्री क्याबिनेट बैठकमा अनुपस्थित

१५ भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा उपस्थित भएनन् । दिनभर अर्थ मन्त्रालयमै रहेका मन्त्री खतिवडा बालुवाटारको बैठकमा नदेखिएपछि कतिपय मन्त्रीले खासखुस गरे, उहाँलाई कोरोना पो लागेछ कि क्या …