काठमाडौं । बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने निर्णय गरेको छ । यसको प्रक्रियाका लागि प्रमुख सचिवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले बताउनुभएकाे हाे । अघिल्लो आर्थिक वर्षमा विनियोजित तर भुक्तानी दिन रोकिएको डेढ अर्ब रुपैयाँ भुक्तानी दिने प्रक्रिया […]