प्रहरीलाई गलत सूचना दिँदै हुनुहुन्छ ? पक्राउ पर्नु होला नि !

१६ माघ, काठमाडौं । कुनै पनि अपराधिक घटना भए सर्वसाधारणले प्रहरीलाई तुरुन्त सूचना दिन सकुन् भनेर प्रहरीले राखेको नम्बर हो, १०० । जुन नम्बरमा फोन गरेर हुँदै नभएको घटनाको सूचना दिएर दुःख दिएको आरोपमा दुई …