वाम गठबन्धनका सम्बन्धमा अध्यक्ष ओली: नक्कली बिहे गरेर सक्कली डिभोर्स एमालेले गर्दैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले चुनावी गठबन्धनका विषयमा हतारमा निर्णय नगर्ने बताएका छन् । गठबन्धन बनाएर सत्तामा पुग्नुलाई नै एमालेले सर्वोपरि नठान्ने उनको भनाइ छ । आज सम्पादकहरुसँग अन्तरक्रियामा ओलीले एमालेको मुख्य एजेन्डा देशमा सुशासन ल्याउने र लोकतान्त्रिक अभ्यासतिर फर्किने रहेको उल्लेख गरे । उनले भने, ‘मैले गठबन्धन चलाएर हेरेको […]