बेनेलीको सोझै ‘२५ हजार क्यास डिस्काउन्ट’ अफर घोषणा

बेनेलीले नयाँ क्याम्पेनअन्तर्गत ‘सोझै २५ हजार क्यास डिस्काउन्ट’, ‘नो सेयर, नो लक, नो स्क्रयाच’ कुपन योजना ल्याएको छ ।नेपाली नयाँ वर्ष २०७९ को अवसरमा नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टका लागि २५ हजार रुपैयाँसम्मको नगद छुटको घोषणा गरेको हो । बेनेली बाइकका सबै नयाँ ग्राहकहरूले यो नगद छुट प्राप्त गर्ने जनाइएको छ ।यो […]