सुन चाल्न छोडेर बंगुरपालन, अब भोकै बस्नुपर्दैन बलबहादुर

बर्दिया : नदी किनारका छेउछाउमा बसोबास गर्ने, अनि त्यहि नदी किनारमै सुन खोज्ने, माछा मार्दै जीविकोपार्जनपार्जन गर्ने सोनाहा जाति। सोनाहा जातिको पुर्ख्यौली पेशा नदी किनारमा बालुवा चालेर सुन खोज्ने र माछा मार्ने नै हो।तर अहिले गुजारा गर्ने तरिका फेरिँदैछ। मेहनत गरिरहेका सोनाहाहरूको जीवन गुजारा टार्नेभन्दा माथिल्लो तहमा उठेको छ, जीवन जिउने सोच र कर्म गर्ने तरिका पनि बदलिँदैछ। सोनाहाहरूले पुर्ख्यौली पेशा छोडेर बढी आम्दानी हुने आम पेशा अपनाउन थालेका छन्। परम्परागत पेशा नै अ&zw