घरभित्र बसूँ निरीह बोराले मलाई बाहिर खेदिरहन्छ नून तेल दाल अनि थुप्रै अभावहरु मलाई बाहिर खेदिरहन्छ बाहिर निस्कूँ मेरो सरकार मलाई एकोहोरोभित्र खेदिरहन्छ सरकारसग मिलेर कोरोना पनि मलाई नै खेदी रहन्छ आजकल मिलमत्तोको त रझाई छ त्यसैले, कोरोना..! आजकल मलाई कोरोना र मेरो सरकार उस्तै उस्तै लग्छ मेरो सरकार र काेराेना उस्तै उस्तै लाग्छ।