काठमाडौँ : राष्ट्रिय जनता पार्टी नेपालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ।
पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो। राजपाको राजपाको दल दर्ता नम्बर ५५ रहेको छ।
सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी