मलाई पुरानो कुराको सम्झना भइरहेको छ ।
पृथ्वीको भू–मध्यरेखामा पर्ने देश हो ब्रुनाई । त्यहाँको उत्पात गर्मी छल्नलाई हो वा मिठै लागेर हो, म बाल्यकालमा आइसक्रिम खुबै खान्थें । मैले मिठो मानेर आइसक्रिम खाए पनि नमिठो …
बेलायतमा बस्ने नीता राई दाँतको रोगी हुनुहुन्छ । उहाँलाई दाँत दुख्ने समस्याले पिरोलिरहन्छ । बेलायतमा दाँतको उपचार गर्न धेरै महँंगो हुने भएकाले गत वर्ष नेपाल आउँदा उहाँले दाँतको उपचार गर्नुभयो ।
सुरुमा दाँतका लागि राम्रो र सस्तो भनेर वीर अस्पताल जानुभएकी राई वीरमा एउटा दाँतको उपचार गर्न एक महिनाभन्दा बढी समय लाग्ने भएपछि ओम समाज डेन्टल अस्पताल, कलङ्कीमा गएर तीन दिनमै सम्पूर्ण दाँतको उपचार गराउनुभयो ।