लकडाउन खुकुलो भएपछि चम्कियो दुई पांग्रे सवारी व्यापार

१२ साउन, काठमाडौं । असार १ मा सरकारले लकडाउनलाई खुकुलो (लुजडाउन) गर्ने निर्णय गरेपछि मोटरसाइकल सो–रुमहरु खुल्न थाले । सुरुमा नेपालमा मोटरसाइकल एसेम्बल र आपूर्ति गरेर बेच्ने सबै कम्पनीको लक्ष्य थियो, कम्तीमा सञ्चालन खर्च जुटाउन …