कांग्रेसलाई हराउँदै एमालेले जित्यो कपिलवस्तुको बाणगंगाको मेयर-उपमेयर

कांग्रेसलाई पराजित गर्दै बाणगंगाको मेयर र उपमेयर दुवै एमालेले जितेको हो ।

सम्बन्धित सामग्री

उर्लाबारीमा मेयर र उपमेयरमा नै एमालेको जित

विराटनगर : मोरङको उर्लाबारी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्।नेपाली काङ्ग्रेसका उम्मेदवारलाई हराउँदै एमालेले मेयर उपमेयर नै जितेका हुन्।काङ्ग्रेसबाट उम्मेदवार रहेका निवर्तमान मेयर खड्ग फागोलाई पराजित गर्दै एमालेका गङ्गा प्रसाद खरेल उर्लाबारीको मेयरमा निर्वाचित भएका हुन्। खरेलले १२ हजार १५६ मत ल्याउँदा काङ्ग्रेस उम्मेदवार फागोले १० हजार २९० मत ल्याएका छन्।उपमेयरमा एमालेकै मीना कुमारी खतिवडा विजयी भएकी छिन्। उनले १० हजार ७०२ मत ल्याएर विजयी भएकी हुन्।काङ्ग्रेसकी

गठबन्धनलाई हराउँदै घोराहीमा एमालेले जित्यो मेयर-उपमेयर

सत्ता गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेका नरुलाल चौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी भएका हुन् । उनले ३१ हजार ७ सय २८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले २६ हजार ३ सय ६८ मत मात्र पाए ।यस्तै उपप्रमुखमा पनि एमालेकी हुमाकुमारी डिसी विजयी भएकी छन् । उनले ३० हजार ४ सय ३ मत पाउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत मात्र पाए ।डाँगी २०७४ मा प्रमुख

गठबन्धनलाई हराउँदै इलामको देउमाई नगरपालिकामा एमालेले जित्यो मेयर-उपमेयर

कांग्रेसका होमप्रसाद दुलाललाई पराजित गर्दै देउमाई नगरपालिकाको मेयरमा एमालेका सूर्यप्रसाद पोखरेल निर्वाचित भएका हुन् ।

गठबन्धनलाई हराउँदै चैनपुरमा एमालेले जित्यो मेयर–उपमेयर

संखुवासभाको चैनपुर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका मेयरका उम्मेदवार कृष्णकुमार तामाङ ६ हजार ७५७    सहित निर्वाचित भएका हुन् । उनले नेपाली काँग्रेसका ज्ञानबहादुर कार्कीलाई ८१७ मतान्तरले पराजित गरेका छन् । काँग्रेसका कार्कीले ५ हजार ९४० मात्र प्राप्त गरे । चैनपुरको उपमेयरमा पनि एमालेकै ए...

गठबन्धनलाई १४ मतले हराउँदै एमालेले जित्यो धनकुटा नगरपालिकाको मेयर-उपमेयर

सत्ता गठबन्धनलाई हराउँदै एमालेले धनकुटा नगरपालिकाको मेयर र उपमेयर दुवै जितेको छ ।