आर्थिक विकासको प्रस्थान बिन्दुमा समृद्धि

मुलुकको आर्थिक विकासको क्षेत्रमा कायम रहँदै आएको यथार्थपरक अभावको परिपूर्ति गर्दै समृद्धिको लक्ष्य प्राप्तिको मार्गमा रूपान्तरण गर्नुपर्ने अवस्था प्रारम्भ भइसकेको छ । तत् सन्दर्भमा भएका सभा, सम्मेलन, सेमिनार, विचार–मन्थन एवं गोष्ठीहरूमा हामीले आर्थिक विकास केन्द्रित अवधारणाका लागि प्रशस्त समय खर्चिए पनि व्यवहारतः यसको पूर्णता प्राप्तिमा सधैं नै उधारो अवस्थामा रहनुपरेको तीतो अनुभवलाई लामो समयदेखि भोग्दै […]