१२ माघ,बुटवल । देवदह नगरपालिकाद्वारा सञ्चालित देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता भएको छ । स्वास्थ्य वीमा गरेका नगरवासीलाई नगर अस्पतालबाटै वीमा वापत पाइने निःशुल्क उपचार, ल्याब परीक्षण र औषधिहरु नगर अस्पतालबाटै उपलब्ध गराउन नगरपालिकाले सम्झौता गरेको हो । नगर प्रमुख ध्रुव खरेलसहितको टोली बिहीबार काठमाडौंस्थित बीमा बोर्डको कार्यालय पुगेर स्वास्थ्य बीमा ऐन […]