विन्ध्यवासिनी म्युजिक अवार्डमा बल्दो मैनबत्ती सर्वोत्कृष्ट

जय गीत जय संगीतको नारासहित बार्हौं बिन्ध्यवासिनी म्यूजिक अवार्ड २०७८ हालै राजधानीको दरवारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतिमा रुपमा सम्पन्न भएको छ। गीत संगीतका विभिन्न विधामा अवार्ड प्रदान गर्दै सम्पन्न समारोहमा गीतकार बिश्व बल्लभ नगद एक लाख रुपियाँसहित विन्ध्यवासिनी लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्। गीत संगीत र नृत्य प्रस्तुतिका साथ सम्पन्न समारोहमा गायिका तारा […]