काठमाडौं : नेपालकै पहिलो सुरुङमार्ग आगामी ४२ महिनामा तयार हुने भएको छ। पहिलो पटक नौविसे-नागढुङंगा सडक खण्डमा दुईवटा फ्लाई ओभरसहितको सुरुङमार्ग निर्माण गर्न लागिएको हो।
सोमवार सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा र जापानिज कम्पनी हाज्मा/आन्दो कर्पोरेशनबीच सुरुङमार्गको निर्माण सम्झौता भएको छ। सम्झौतामा नेपालका तर्फबाट विकास सहायता कार्यान्वयन महाशाखा