आकस्मिक सेवा नि:शुल्क हुनुपर्छ: स्वास्थ्यमन्त्री पौडेल
एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। अस्पतालमा आकस्मिक सेवा दिन गएका बिरामीलाई टिकट काटेर मात्रै सेवा दिइनु नै गलत छ,अझै टिकट काट्ने पैसा नभएका बिरामीले सेवा पाउने स्थिती छैन उनले भने।