खोप माग्दै इन्धन ढुवानी अवरुद्ध

कोरोना भाइरस विरुद्धको खोप नलगाइदिएको भन्दै ट्यांकर चालकले आन्दोलन गरेपछि बागमती प्रदेशमा पेट्रोलियम ढुवानी अवरुद्ध भएको छ ।नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा संघको बागमती प्रादेशिक कार्यालय थानकोटबाट जिल्ला र पम्पहरुमा हुने पेट्रोलियम ढुवानी आइतबारदेखि रोकिएको हो । खोप नलगाइदिएको भन्दै चालकको आन्दोलनका कारण प्रादेशिक डिपोमा अमलेखगञ्ज डिपो र बरौनीबाट हुने ढुवानीसमेत अवरुद्ध भएको छ […]

सम्बन्धित सामग्री

खोप माग्दै अत्यावश्यक सेवा अवरुद्ध

१ असार, काठमाडौं । सरकारले अत्यावश्यक वस्तुको सूचीमा राखेको पेट्रोलियम पदार्थको ढुवानी दोस्रो दिन पनि बागमती प्रदेशमा अवरुद्ध भयो । कोरोनाविरुद्धको खोप नपाएको भन्दै इन्धन ढुवानी गर्ने चालकहरूले आइतबारबाट सुरु गरेको अवरोध सोमबार पनि जारी रह्यो …