करमा कन्फ्युजन छैन

भरतपुर महानगरको मेयरमा रेणु दाहाललाई जिताउन कांग्रेस र तत्कालीन माओवादीले गठबन्धन गरेका थिए । तत्कालीन माओवादीबाट मेयर र कांग्रेसबाट उपमेयर पार्वती शाहले नेतृत्व सम्हाल्ने मौका पाए । एमाले र माओवादीबीचको एकताबाट ‘नेकपा’ बनेसँगै महानगरमा मेयर र उपमेयरबीचको सम्बन्ध पनि धमलिन पुग्यो ।