यदि तपाईँलाई कुनै कार्य गर्नु गलत हो भन्ने लाग्दालाग्दै पनि त्यो कार्य नगरी सन्तोष नै नहुने बानी परेको छ भने त्यो मानसिक रोग ‘ओसीडी’ पनि हुन सक्छ । ओसीडी भएको मानिसलाई कुनै गम्भीर रोग लागेको छ भन्ने भ्रम परेर पटक–पटक डाक्टरकहाँ जाने, अरुले छोएका कम्प्युटर, पैसा, टेलिफोन सेट धुन मन लाग्ने, ताल्चा राम्ररी लाग्यो भन्ने […]