शहीद मार्गलाई कालोपत्रे गर्न सांसद घर्तीको माग

१८ माघ, काठमाडौं । नेकपा एमालेकी सांसद ईश्वरी घर्तीमगरले दाङको घोराहीदेखि रुकुमको मैकोटसम्म जोड्ने शहीद  मार्गको कालोपत्रे गर्न माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले ४० वर्षअघि सुरु भएको सडकको समेत कालोपत्रे …

सम्बन्धित सामग्री

अधुरो हुलाकी सडक बनाउन माग गर्दै पूर्व सांसद सहित स्थानीयद्वारा धर्ना

मानमत–कलैया –मटिअर्वा हुलाकी सडक खण्ड अन्तर्गत पर्ने कलैया उपमहानगरपालिकाको कलैया बजार क्षेत्रको अधुरो रहेको सडकलाई कालोपत्रे गर्न माग गर्दै पूर्व सांसद र स्थानीयहरूले आइतबार तीनकुने चौकमा सडकलाई नै अवरोध गरि धर्नामा बसेका छन्।...

कांग्रेस सांसद खतिवडाको प्रश्न– 'प्रत्येक पालिकामा कालोपत्रे सडक कहिले ?'

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले प्रत्येक पालिकामा कालोपत्रे सडक पुर्‍याउने उद्देश्य लिए पनि अहिलेसम्म प्रतिबद्धता बमोजिम काम हुन नसकेको बताएका छन् । उनले ओखलढुंगाका स्थानीय तहमा नै कालोपत्रे सडक नपुगेको भन्दै कहाँ कस्तो अवस्था छ भन्नेबारे भौतिक पुर्वाधारमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।

सांसद घर्तीद्वारा शहीद मार्गलाई कालोपत्रे गर्न माग

काठमाडौं । संसदमा शहीद मार्गलाई कालोपत्रे गर्न माग गरिएकाे छ । नेकपा एमालेकी सांसद ईश्वरी घर्तीमगरले दाङको घोराहीदेखि रुकुमको मैकोटसम्म जोड्ने शहीद मार्गको कालोपत्रे गर्न माग गर्नुभएकाे हाे । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले यस्ताे माग गर्नु भएकाे हाे । उहाँले भन्नुभयाे,’४० वर्षअघि सुरु भएको शहीद मार्गकाे सडकको कालोपत्रे हुन नसक्दा दु:ख लाग्छ।’ तत्कालीन […]

फेरि आन्दोलनमा उत्रिए थलीवासी, समर्थन गरेर फर्किइन् सांसद गौतम

काठमाडौं : शुक्रबार बिहानैदेखि सडक कालोपत्रे माग गर्दै चावहिल साँखु सडकखन्डअन्तर्गत थली क्षेत्रका स्थानीय आन्दोलनमा उत्रिए। कालोपत्रे गर्ने आश्वासन दिँदै ठेकेदार कम्पनीले पटकपटक झुक्याएको भन्दै उनीहरूले पूर्ण रुपमा सडक अवरुद्द गरे।त्यस स्थानका स्थानीयले आजभन्दा करिब आठ वर्षदेखि हिउँदमा धुलो र बर्खामा हिलोको सास्ती खेप्दै आएका छन्। यसअघि कागेश्वरी मनोहरा नगरपालिकाले मंसिर दास्रो साताबाट कालोपत्रेको काम सुरु गर्ने भनेर सूचना जारी गर्यो। तर, सूचना जारी भएको एक महिना बित्नै लाग्दा पनि काम सुरु नभएसँ

सडक स्तरोन्नति नहुँदा यात्रुलाई सास्ती

नाग्म–गमगढी सडक कालोपत्रे नहुँदा नागरिकले सधैँ सास्ती खेप्नु परेको छ। सडक स्तरोन्नति नहुँदा सवारी दुर्घटनासमेत बढ्दै गएको छ। सडकको अवस्थाबारे सङ्घीय र प्रदेश सभा सदस्यले समेत उठाएको आवाज सरकारले सुनेको छैन। मुगुका सांसद ऐनबहादुर शाही, प्रदेश सभा सदस्य जितबहादुर मल्लले नाग्मदेखि गमगढी लोकमार्ग स्तरोन्नति गर्न पटक पटक माग गर्दै आउनुभएको छ। सांसद शाहीका अनुसार नाग्म–गमगढी लोकमार्गलाई छिटोछरितो स्तरोन्नतिका लागि सडक कार्यालयले चासो देखाएको छैन।