युरोकप २०२० : स्पेनलाई हराउँदै इटाली फाइनलमा

युरोकप २०२० मा स्पेनलाई पराजित गर्दै इटाली फाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलको पूर्ण समयमा दुबै टिमले १-१ गोल गरेका थिए । थप समय गोलबिहिन हुँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो

सम्बन्धित सामग्री

युरोकप २०२० का आठ ब्रेकआउट स्टार

३० असार, काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले युरोकप २०२० को गोल्डेन बुट जिते । यस्तै इटलीका गोलकिपर जियानलुजी डोनारुम्मा प्लेअर अफ दि टुर्नामेन्ट घोषित भए । यी नामहरु विश्व दर्शकका लागि परिचित छन् । तर युरो २०२० मा कुन खेलाडीले राम्रो प्रदर्शन गरेर चिनाए भन्नेबारे बीबीसीले आठ जनाको सूची तयार पारेको छ । अलेक्जान्डर आइसाक, […]

युरोकप २०२० को फाइनल आज : प्रतिबद्ध इटालीविरुद्ध उत्साहित इंग्ल्यान्ड

पहिलोपटक युरोकपको फाइनलमा पुगेको इंग्ल्यान्ड उपाधिको खोजीमा छ भने सन् १९६८ मा उपाधि जितेको इटाली दोस्रो उपाधिको प्रयासमा छ कोरोना भाइरस (कोभिड–१९) महामारीको ठूलो त्रासबीच सुरु भएको युरोकप २०२० समापननजिक पुगेको...

युरोकप–२०२० का खेलहरुमा सट्टाबाजी गरेको आरोपमा तीन भारतीयसहित ८ जना पक्राउ

काठमाडौं। हाल सञ्चालन भइरहेको युरोकप–२०२० लगायतका खेलहरुमा सट्टाबाजी गरेको आरोपमा नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइलसहित ८ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं बस्ने राजेन्द्र श्रेष्ठ प्रधान, जीवन लामा, सुरज टिवडेवाल, गोबिन्दप्रसाद आचार्य, अमरनाथ गुप्ता, भारत घर भएका अशोककुमार गुप्ता, राजेशकुमार अग्रवाल र सुचित डालमिया अग्रवाल छन्। उनीहरुमाथि अनलाइनमार्फत ठूलो रकमको बाजी राख्ने गरेको आरोप छ।

युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा

२० असार, काठमाडौं । युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएका अन्तिम दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनलमा खेल्ने चारवटै टोलीको टुङ्गो लागेको हो हो । शनिबार रातिको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ ले र इंग्ल्याण्डले युक्रेनलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । यी दुई टोली नै दोस्रो सेमिफाइनलमा […]

युरोकप २०२० : आजबाट क्वार्टरफाइनल

स्पेन र स्विट्जरल्यान्डले अहिलेसम्म २२ खेलमा प्रतिस्पर्धा गरेका छन्, त्यसमा स्पेनले १६ खेलमा जित हात पारेको छ भने स्विट्जरल्यान्ड मात्रै एक खेलमा विजयी भएको छ  स्पेनविरुद्धको खेलअघि अभ्यास गर्दै स्विट्जरल्यान्डका खेलाडीहरू...

युरोकप २०२० : इटाली क्वार्टरफाइनलमा प्रवेश

इटाली युरोकप २०२० को क्वार्टरफाइनल चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा अस्ट्रियालाई अतिरिक्त समयमा २–१ गोलले पराजित गर्दै इटालीले प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । इटाली...

विम्बली रंगशालामा युरोकप २०२० को  फाइनल खेल नहुने सम्भावना

युरोकप २०२० को आयोजक युइएफएले फाइनल खेल हुने भनिएको पूर्वनिर्धारित रंगशाला परिवर्तन गर्ने मनसाय बनाएको छ । युइएफएले लन्डनस्थित विम्बली रंंगशालामा युरोकप फाइनल तथा सेमिफाइनल खेलाउने यसअघि निर्णय गरेको थियो । फाइनलमा...

युरोकप २०२० : प्रिक्वार्टरफाइनलमा पुग्ने पहिलो टोली इटाली

दुई खेलमा लगातार समान ३–० को जितसँगै इटाली युरो २०२० को प्रिक्वार्टरफाइनलमा पुग्ने पहिलो टोली मात्रै बनेन आफूलाई उपाधिको बलियो दाबेदारका रूपमा समेत प्रस्तुत गरेको छ  युरोकप २०२० को प्रिक्वार्टरफाइनलमा पुग्ने इटाली...

युरोकप २०२० : इटाली प्रिक्वार्टरफाइनलमा पुग्ने पहिलो टोली

इटाली युरोकप २०२० को प्रिक्वार्टरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । बुधबार भएको खेलमा स्विट्जरल्याण्डलाई ३–० गोलले पराजित गर्दै इटालीले समूह एबाट प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो...