असफलताले सफलता दिलाएका उत्कृष्ट कृषक

सिन्धुपाल्चोक।  सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर ४ मा कृषक देउकुमारी शाक्यले ५ रोपनी जमिनमा २६ वर्ष देखि ब्यवसायीक रुपमा किवी खेती गरिरहनु भएको छ । २०५२ सालमा तरकारी खेती शुरु गरेर बजारीकरण गर्न नसके पछि हार मानेर व्यवसाय छाड्नु भएकी देउकुमारी शाक्यले यो वर्ष ७ सय केजी भन्दा धेरै किवी अनलाइन मार्फत मार्केटिङ गरेर विक्री गर्नु भएको […]

सम्बन्धित सामग्री

असफलताले सफलता दिलाएका उत्कृष्ट कृषक

काभ्रे। दुर्घटना हुने बित्तिकै चालकलाई स्टेरिङमै राखेर जलाउन थाले पछि यातायात क्षेत्रको व्यवसाय असुरक्षित देखेर कृषि व्यवसायमा सहभागी भएका पनौती ७ काभ्रेका देवकृष्ण मानन्धर राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुनु भएको छ । कृषि ज्ञान केन्द्र काभ्रेले सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका तीन/तीन जना कृषकहरुलाई नगद १५ हजार सहित सम्मान गरेको हो । कार्यालयले उत्कृष्ट कृषक छनौटका […]