धनुषा। जनकपुरमा नेपाली कांग्रेसको प्रतिज्ञा सभा सुरु भएको छ। सभामा सभापति गगनकुमार थापा‚ उपसभापति विश्वप्रकाश शर्मा‚ विमलेन्द्र निधिलगायत केन्द्रीय तहका शीर्ष नेताहरू सहभागी हुने कार्यक्रम छ। यही कार्यक्रममा पार्टीको घोषणापत्र सार्वजनिक गरिँदै छ। जसलाई प्रतिज्ञापत्र नाम दिइएको छ। त्यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिले प्रतिज्ञा पत्रलाई सर्वसम्मत पारित गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले २१ फागुनमा […]