गरी खान देऊ भन्दै सिरहामा अपाङ्गता भएका व्यक्तिहरू १३ दिनदेखि धर्नामा
५ फागुन, सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहा अगाडि अपाङ्गता भएका व्यक्तिहरू १३ दिनदेखि धर्नामा बसेका छन् । 'रोजगारी देऊ वा गरी खान देऊ' भन्ने नारासहित उनीहरूले आफ्नो जीविकोपार्जनको अधिकार सुनिश्चित गर्न माग गरेका छन् …