सिक्मिमको थण्डरबोल्डलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा

९ फागुनसम्म सञ्चालन हुने प्रतियोगिताको च्याम्पियन टोलीले १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले सात लाख एक हजारसहित ट्रफी पुरस्कार पाउने आयोजक सहाराले जनाएको छ ।