इन्जिनियर नआउँदा भूकम्पपीडितले घर बनाउन पाएनन्

म्याग्दी : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले म्याग्दी जिल्लामा इञ्जिनियर नखटाउँदा भूकम्पपीडितको आवास निर्माण कार्य प्रभावित बनेको छ। प्राधिकरणले जिससमार्फत उपलब्ध गराएको पहिलो किस्ता बुझेका लाभग्राहीले इन्जिनियर नआउँदा चाहेर पनि आवास निर्माणको काम अघि बढाउन नपाएका हुन्। जिल्ला समन्वय समिति म्याग्दीले गत आव २०७३-७४ मा जिल्लामा ८६८...