स्वास्थ्य शिविरमा १५ सय लाभान्वित

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–९ ढिकुरामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरबाट ढिकुरा, धनचौरसहितका एक हजार ५०० जनाभन्दा बढी बिरामी लाभान्वित भएका छन् ।

सम्बन्धित सामग्री

कुमाल बस्तीमा स्वास्थ्य शिविर, १५ सय लाभान्वित

अर्घाखाँचीको सन्धिखर्क–५ बलेवाङका ५५ वर्षिय हरि कुमाललाई बेलाबेलामा पेट दुख्ने समस्या थियो । जिल्ला अस्पताल पुगी भिडियो एक्सरे गरेर रोग पहिचान गर्ने सोच बनाए पनि उनी अस्पताल पुग्न सकेका थिएनन् । गाउँमै आएको स्वास्थ्य शिविरले भिडियो एक्सरे सेवा प्रदान गरेपछि उनले लाभ लिन पाए ।

स्वास्थ्य शिविरबाट १५ सय बढी लाभान्वित

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ९ ढिकुरामा २ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरबाट ढिकुरा, धनचौरसहितका १५ सय