प्रहरीको ‘हिडौं साथ–साथ’ कार्यक्रम (फोटो/भिडियो)

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको २६ औं वार्षिकोत्सवको अवसरमा ‘हिडौं साथ–साथ’ कार्यक्रम आयोजना गरिएको छ। पुनर्मिलन, भातृत्व र सहकार्यको भावसहित आयोजित ‘हिडौं साथ–साथ’ कार्यक्रम प्रहरी महानिरीक्षक (आइजीपी) प्रकाश अर्यालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भयो।