उदयपुरमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु ४ जना घाइते

उदयपुर / उदयपुरमा मंगलबार राति ८ बजे रौतामाई गाउँपालिका १ तालथुकीमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । गाईघाटबाट नामेटार तर्फ जाँदै गरेको प्र २–०२–०१–००त १०१७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा त्रियुगा नगरपालिका ७ कालीखोला चालक बस्ने २० वर्षिय केशब विकको उपचार गर्न ल्याउँदा बाटोमा मृत्यु... The post उदयपुरमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु ४ जना घाइते appeared first on Purbeli News.

सम्बन्धित सामग्री

रुकुमपूर्वमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, ४ घाइते

रुकुम (पूर्व)  : जिल्लाको भूमे गाउँपालिका–४ कनालबगरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। मंगलबार (हिजो) बेलुकी करिब ६ बजेको समयमा भूमेदेखि रुकुमकोटतर्फ आइरहेको ट्याक्टर दुर्घटना हुँदा एकको मुत्यु भएको छ भने ४ जना घाइते भएका हुन्।भूमे–४ कनालबगरमा रा१च ३२४५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा भूमे–८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले जानकारी दिए।रुकुमपूर्व अस्पताल रुकुमकोटमा उपचा