प्रधानमन्त्रीले योग्यलाई छोडेर त्रिवि उपकुलपतिको सर्टलिष्ट बनाए : ओली

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले योग्यलाई छाडेर त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिको सर्टलिष्ट बनाएको आरोप लगाएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहालले मेरिटोक्रेसीको कुरा गरेर गठबन्धनका लागि जस्तोसुकै अनुचित क्रियाकलाप गरिसकेका योग्य सावित नहुनेहरूलाई त्रिविको उपकुलपति बनाउन लागेको जिकिर गरे। बुधवार पार्टी निकट विद्यालय संगठन अनेरास्ववियुले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले

सम्बन्धित सामग्री

अनेरास्ववियु त्रिवि जिल्ला कमिटीकाे ५१ सदस्यीय सर्वसम्मत निर्वाचित

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकाे त्रिवि जिल्ला कमिटी गठन भएको छ। सिद्धान्त भट्टको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो। कमिटीको  चैत २८ गते सम्पन्न २० औं सम्मेलनबाट ५१ सदस्यीय कमिटी सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । त्रिवि कमिटीको अध्यक्षमा सिद्धान्त भट्ट, उपाध्यक्षहरुमा बालकृष्ण ओली, नवराज भुसाल , सन्चमाया सुब्बा निर्वाचित भएका छन् […]

टी-२० सिरिजको फाइनल हेर्न त्रिवि मैदानमा ओली

काठमाडौं,२२ फागुन । त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि भएको खेल हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली कीर्तिपुरस्थित त्रिवि मैदानमा पुगेका छन् । सोमवार मात्रै सत्ता समीकरण बदलेका ओली नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल हेर्न मंगलवार कीर्तिपुर पुगेका हुन् । नेपाल र नेदरल्याण्ड्सबीच भएको फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै डच टोलीले उपाधि जितेको छ । नेपालले […]

भूकम्पमा परी उपचारका लागि काठमाडौँ ल्याइएका घाइतेहरुको अवस्था सामान्य

काठमाडौँ, १९ कात्तिक । भूकम्पमा परी गम्भीर घाइते भएका नौ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालका प्रशासन प्रमुख प्रमोदकुमार निरौलाले जानकारी दिए । भूकम्पबाट घाइते भएकामध्ये छ महिला, दुई पुरुष र २१ दिनको शिशुलाई थप उपचारका लागि शनिबार काठमाडौँ ल्याइएको थियो । पचपन्न वर्षीया मैना ओली, ६२ […]

खोप अभियानको निरीक्षणका लागि विभिन्न अस्पतालहरू पुगे प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली खोप अभियानको निरीक्षणका लागि निस्किएका छन्। बालुवाटरबाट भिडियो कन्फ्रेन्स मार्फत अभियानको उद्घाटन गरेका प्रधानमन्त्री ओलीले उपत्यकाका विभिन्न अस्पतालमा पुगेर खोप अभियानको निरीक्षण गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी काठमाडौंका सरकारी अस्पतालहरू पुगेका छन्। प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल, नेपाली आर्मी अस्पताल छाउनी, प्रसुती गृह, नेपाल…

कोभिड खोप अभियान निरीक्षण गर्न प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्री केपी शर्मा ओली कोभिड विरुद्धको खोप कार्यक्रम निरीक्षण गर्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्। प्रधानमन्त्री ओलीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी पनि शिक्षण अस्पतालमा पुगेका छन्।

प्रधानमन्त्री ओली डिस्चार्ज

मिर्गाैला प्रत्यारोपणकाे १० दिनपछि त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण

डायलासिसका लागि प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिसका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली डायलासिसका लागि शुक्रबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका ...

प्रधानमन्त्री ओली शिक्षण अस्पताल महाराजगञ्ज भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका छन् । नियमित चेक जाँचका लागि उनी...

त्रिवि सभा स्थगनप्रति आपत्ति

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओली अनुपस्थित भएका कारण त्रिवि सभा स्थगित भएको घटनाप्रति त्रिवि प्रध्यापक संघले आपत्ति जनाएको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति तिर्थ खनियाँले तयार पारेको कार्यसूचिप्रति असन्तुष्टि जनाउँदै वैशाख २३ गते आफैंले समय दिएर बोलाएको सभामा कुलपति एवं प्रधानमन्त्री ओलि उपस्थित नहुँदा विश्वविद्यालय इतिहासमै पहिलोपटक त्रिवि सभा स्थगित भएको थियो।