बुटवल। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहरा आसन्न प्रतिनिधि सभा सदस्य चुनावका लागि रुपन्देही क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।
राप्रपा क्षेत्रीय समिति र देवदह नगर समितिको संयुक्त बैठकले पूर्वमन्त्री समेत रहेका बोहराको एकल नाम उम्मेदवारका लागि सिफारिस गरेको हो।