धनगढी- सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको हवाई सेवा लामो समयदेखि बन्द रहेको छ। धनगढी-बैतडी-धनगढी साप्ताहिक रूपमा हुने गरेको हवाई उडान छ महिनादेखि बन्द रहेको हो। साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकाेमा गत चैत १० गते अन्तिमपटक उडान भएको थियो। हवाई उडान नहुँदा आकस्मिक रूपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन्। हवाई उडान […]