निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकार प्रतिबद्ध छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सम्बन्धित सामग्री

सरकार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रतिबद्ध  छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । सर्वोच्च अदालतले उक्त स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोक्न मौखिक आदेश दिएको अवस्थामा मन्त्री आलेले प्रतिनिधिसभामा उक्त प्रतिबद्धता दोहोर्‍याएका हुन् ।