संविधानले अगाडि सारेका ऐन, कानुनकाे जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्छु : कानुन मन्त्री

काठमाडौँ । गोविन्दप्रसाद शर्मा कोइरालाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गरेका छन् । बिहीबार (आज) राष्ट्रपति विद्या भण्डारीबाट शपथ ग्रहण गरे लगत्तै मन्त्री कोइरालाले मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । मन्त्रालयको पदभार ग्रहण गर्दै उनले अन्तरिम संविधानले अगाडि सारेका ऐन, कानुनहरू सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने बताए । नवनियुक्त मन्त्री कोइरालाले […]